सरीता गुरूङ (इजरायल)

नुवाकोट बेल्कोटगढी नगरपालिका ८ कासिटार स्थित सोही न. पा. ११ मजुवा स्थित घर भएकी चन्द्रीका तामाङको ७४/०४/०५ बिहान शव भेटिएको थियो । के कति कारणले उनको मृत्यु भयो वा गराइयो भन्ने कुरा अहिले सम्म नखुले पनि आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाईएको छ ।
मान्छे मारेको या मरेको कयौ घटना तेसै सेलाएर जान्छ गाइ गोरु मारेको खण्ड या खाएको खण्ड मा १० बर्ष जेल सजाय हुन्छ 😡

सरीता गुरूङको (इजरायल) फेशबुकबाट साभार ।

 

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

जेब्रा क्रसमा हिड्ने गाडि ! (तेज प्रकाश राई)

संसारको धेरै जनसंख्या भएको विशाल चाईनाको राजधानी बेजिङ हो जहाँ जेब्रा क्रसमा नि हिडिदिन्छ गाडि ...